सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकन पेस्तोलसहित चोभारबाट तीन जना पक्राउ

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: कीर्तिपुरको चोभारबाट अमेरिकन पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं-१४ कलंकी स्थाई घर भएका मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्कालाई अमेरिकन पेस्तोल र पाँच राउन्ड गोलिसहित महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

बा१७च ८३६४ नम्बरको महिन्द्रा गाडीबाट पेस्तोल र गोलीसहित तिन जनालाई पक्राउ गरिएको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताएका छ्न ।

पक्राउ परेका ३ जनामाथि अनुसन्धान थालिएको छ भने पेस्तोल देखाएर लुटपाट मच्चाउने आशंकामा प्रहरीले टोलीले तिनै जनालाई पक्राउ गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय