सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लिलिविली चलचित्र निर्माता गोविन्द शाही प्रहरी फन्दामा

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई बिहाबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतले बिहिबार जारी गरेको एरेस्ट वारेन्टको आधारमा शाहीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट गएको प्रहरी टोलिले पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी रुग्म कुँवरले बताएका छन् ।

निर्माता सुदीप खड्काको किटानी जाहेरीका आधारमा शाहिमाथि ठगी गरेको अभियोगमा अनुसन्धान भएको थियो ।

अघिल्लो पटक भदौ ४ मा पनि शाहीलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर