सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जम्मू-कश्मीरमा भारि हिमपातका कारण दुई सेनासहित ६ जनाको मृत्यु

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भारतको जम्मू-कश्मीरमा हिमपातका कारण ६ जनाको मृत्यु भएको छ ।

बुधबारदेखि परेको हिमपातका कारण दुई सुरक्षाकर्मी सहित ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्  ।

हिमपातले त्यहाँको जनजीवन अत्यन्तै कष्टकर र अस्तव्यस्त बनेको छ । श्रीनगर एयरपोर्टका सबै उडान हिमपातका कारण रद्द भएका छन् भने श्रीनगर-जम्मू हाइवे समेत बन्द गरिएको छ ।

श्रीनगरको लानगेटमा हिमपातको कारण सेनाको गाडी दुर्घटना हुँदा राइफलम्यान भीम बहादुर र अखिलेस कुमारको मृत्यु भएको हो । मृतक भीमबहादुरको ठेगाना हालसम्म खुल्न सकेको छैन ।

कुपवाडा गएको हिमपहिरोमा श्रीनगर विद्युत विभागका कर्मचारी र हबाक इलाकाका एक व्यक्तिको ज्यान गएको हो ।

मौसम विभागले श्रीनगर बासिलाई २४ घण्टा सचेत रहन आग्रह गरेको छ साथै श्रीनगर हाइवेमा हिमपातका कारण दुइ हजार भन्दा बढि सवारी साधनहरू फसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल