सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतीय नक्साविरुद्ध राजधानीमा नेविसंघको प्रदर्शन

२०७६ कार्तिक २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रमुख प्रतिपक्ष काँग्रेस निकट नेपाल विद्यार्थी संघले राजधानीमा भारतीय राजनीतिक नक्सा बिरुद्धको प्रदर्शनलाई तिब्र पारेको छ ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी लगायतको नेपाली भुमि मिचिएपछि विभिन्न राजनीतिक दल तथा संगठनले विरोध प्रदर्शन गर्ने क्रम जारी रहेको छ ।

कालापानी र लिपुलेकलाई आफ्नो क्षेत्रमा समावेश गरेको भन्दै नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समिति र पशुपति क्याम्पस इकाईले शुक्रबार विहान राजधानीमा विरोध प्रदर्शन गरेको हो ।

कालपानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर्नुपर्ने’ माग राख्दै ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनिहरुले भारत बिरोधि नारा लगाउँदै बजार परिक्रमा पनि गरेका छ्न् ।

यसैबिच नेविसंघ काठमाडौं जिल्ला समिति तथा नेविसंघ पशुपति क्याम्पस ईकाईले भारतीय विस्तारवादको विरूद्धमा कार्तिक २३ गते सिट्ठी जुलुस , २४ गते मसाल जुलुस र २५ गते पुत्ला दहन गर्ने कार्यक्रम सार्वजनिक गरेको  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर