सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाटन उच्च अदालत जाने तयारीमा महरा

२०७६ कार्तिक २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: पूर्वसभामूख कृष्णबहादुर महरा उच्च अदालत जाने भएका छन् ।

काठमाण्डौ जिल्ला अदालतको आदेश विरुद्ध महरा उच्च अदालत जाने भएका हुन् ।

पूर्वसभामूख महरालाई बलात्कार आरोपमा
प्रहरीले जुटाएको प्रमाणलाई मुख्य आधार मानी काठमाण्डौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

गत सोमबार जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरिसकेको छ ।

जिल्ला अदालत काठमाण्डौको अादेश खारेजीको लागि उच्च अदालत जाने निवेदनको तयारी गर्दै गरेको महराका वकिल मुरारी सापकोटाले जानकारी दिएका छ्न् ।

डिल्लिबजार कारागारमा रहेका महराले यहि कानुनि अडचनका बिषयमा नेकपाका प्रमुख सचेतक र देव गुरुङलाई बोलाएरै गत बिहिवार लामो कुराकानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण