सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय जनमोर्चा पनि भारतीय नक्साको बिरोधमा सडकमा उत्रियो

२०७६ कार्तिक २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भारतीय विस्तारवादविरुद्ध एकताबद्ध भएर दृढतापुर्वक संघर्ष गर्न राष्ट्रिय जनमोर्चाले बिज्ञप्ति मार्फत आम सर्वसाधारणलाई अपिल गरेको छ ।

शुत्रबार भारतीय दूतावास लैनचौर नजिकै नेकपा (मसाल) निकट जनवर्गीय संगठनहरुले भारतीय हस्तक्षेप विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

राजमोले पनि नेपालमाथि पछिल्लो समयमा नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपूलेकलाई आफ्नो भूभागमा पारेकोमा बिरोध गरेको हो ।

राष्ट्रियता र सार्वभौकिता रक्षाका लागि नेपाली जनताले लगातार संघर्ष गरिरहेको स्मरण गर्दै अझ एकतावद्ध भएर दृढतापूर्वक संघर्ष गर्न बिहिवार अध्यक्ष चित्रबहादुर केसीद्धारा जारि बिज्ञप्तिमा उल्लेख छ । त्यस्तै भारतीय साम्राज्यवादको नेपालमाथि पटक पटकका हस्तक्षेप गरि रहेको समेत बताएको छ ।

हामी सम्पूर्ण देशभक्त शक्ति तथा नेपाली जनतालाई भारतीय साम्राज्यवादका विरुद्ध एकतावद्ध र दृढतापूर्वक खडा हुन बिज्ञप्तिमा अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य