सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्री एयरले दियो यतिलाई ठक्कर, सामान्य क्षति

२०७६ कार्तिक २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा दुईवटा विमान एक आपसमा ठोक्किएका छन् ।

शुक्रबार पार्किङ गरि राखेको यति एयरलायन्सको विमानलाई ग्राउण्ड ह्याण्डलिङ गर्ने क्रममा श्री एयरलायन्सको जहाजले सामान्य ठक्कर दिएको हो ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार विराटनगरबाट आएको श्री एयरको जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजसँग ठोक्‍किएको बताए।

उनका अनुसार जहाज ठोक्‍किएको भएपनि मानवीय क्षति भने भएको छैन।जहाजमा सामान्य क्षति मात्र भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई ‘अग्नि सुरक्षा सम्बन्धी’ तालिम

डीपी अर्यालको सम्पत्ति: १२ ठाउँमा जग्गा, १५० तोला सुन (विवरणसहित)

गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति ?

प्रधानमन्त्रीको सम्पति कति छ ?

सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथाको आरोहण

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

बागमती प्रदेशका विषयगत समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ

फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार फोहोर उठ्दैन- बालेन

अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम