सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्री एयरले दियो यतिलाई ठक्कर, सामान्य क्षति

२०७६ कार्तिक २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा दुईवटा विमान एक आपसमा ठोक्किएका छन् ।

शुक्रबार पार्किङ गरि राखेको यति एयरलायन्सको विमानलाई ग्राउण्ड ह्याण्डलिङ गर्ने क्रममा श्री एयरलायन्सको जहाजले सामान्य ठक्कर दिएको हो ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार विराटनगरबाट आएको श्री एयरको जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजसँग ठोक्‍किएको बताए।

उनका अनुसार जहाज ठोक्‍किएको भएपनि मानवीय क्षति भने भएको छैन।जहाजमा सामान्य क्षति मात्र भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

विप्लव पुत्र प्रकाश विवाह बन्धनमा

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

चौथोदिनसम्म त्रासमा मलङ्गवावासी, कर्फ्यु कायमै

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

प्रधान सेनापति शर्मा भोली आइतबार नयाँ दिल्ली जानुुहुँदै