सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतीय नक्साप्रति एनआरएनको आपत्ती (विज्ञप्ति सहित)

२०७६ कार्तिक २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू-भाग अतिक्रमण गरिएको विरोधमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष कुमार पन्तद्वारा जारी प्रेस विज्ञप्तीमा नेपालको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतीय नक्सामा समावेश गरिएकोमा विश्वभर छरिएर रहेका नेपालीहरुको तर्फबाट आपत्ति प्रकट गरिएको छ ।

जारी विज्ञप्तीमा दुई देशवीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कुटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतीमा ऐतिहासिक दस्तावेज एवं प्रमाणको आधारमा टुङ्गयाउनुको सट्टा एकपक्षीय ढङ्गबाट चालिएको कदमको भत्र्सना गर्दछौं भनी उल्लेख गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जारी प्रेस विज्ञप्ती :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन