सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीले सिमाबारे छलफल गर्न बोलाए सर्वपक्षीय बैठक

२०७६ कार्तिक २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ सर्वपक्षीय बैठकको आव्हान गरेका छन् ।

भारतले हालै जारी गरेको नयाँ रजनितिक नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र पारेकोबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सर्वपक्षिय बैठक शनिबार साँझ चार बजे बोलाइएको हो । बैठकमा पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाईएको छ ।

बैठकले सीमा विवादका विषयमा सामूहिक धारणा तय गर्ने बताइएको छ।

भारतले लिपुलेक र कालापानी समेटर सार्वजनिक गरेको नयाँ नक्सा सरकारले अस्वीकार गर्ने बताइसकेको छ ।  नेपाली भूमिलाई समेट्दै भारतले एकपक्षीय ढङ्गबाट नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रति सरकारले बिहीबार पत्रकार सम्मेलन गरेरै आपत्ति जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति