सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रौतहट आलम बमकाण्ड: एसपी लामा हङकङबाट पक्राउ

२०७६ कार्तिक २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: रौतहट आलम काण्डमा मुछिएका शसस्त्र प्रहरी रौतहटका तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा फेला परेका छन् ।

पीडितहरूको उजुरीका आधारमा तत्कालिन एसपी लामाको खोजी कार्यको लागि रौतहट प्रहरीले प्रहरी मुख्यालयमा पत्र पठाएको थियो

 सोही आधारमा प्रहरीले लामालाई हङकङमा फेला पारी इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी भएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

रौतहट हत्याकाण्डका मुख्य अभियुक्त आफ्ताब आलमको निर्देशनमा बम विष्फोटमा घाइते भएकाहरुलाई एसपी लामाको गाडीले स्कटिङ्ग गरि इँटा भट्टामा पुर्याएको खुल्न आएको थियो ।

अभियुक्त आलम विरुद्ध ज्यान मार्ने उद्योग अभियोगमा अदालतमा मुद्दा दायर भई आलम बिरुद्ध थुनछेक बहस चलिरहेको छ ।

बिस्फोटमा घाईते भएका व्यक्तिहरुलाई ईट्टाभट्टामा ज्युँदै जलाउन लामाले त्यस बापत आलमसँग करिब ४० लाख रकम लिएको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर