सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भरुवा बन्दुकसहित चारजना बाग्लुङ प्रहरीको नियन्त्रणमा

२०७६ कार्तिक २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भरुवा बन्दुकसहित चारजनालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले पक्राउ गरेको छ ।

शनिबार मध्याह्न काठेखोला गाउँपालिका -५ बिहुँबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उनीहरूका साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा समेत बरामद भएको जनाएको छ ।

पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ स्थायी घर भएका तिलक बि.क. रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरूलाइ शनिबार नै जिल्ला प्रहरी कार्यालय बाग्लुङमा ल्याई बरामद भएको बन्दुकका विषयमा समेत प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ