सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इराकमा सरकार बिरोधि प्रदर्शनमा सात जना मारिए

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सरकार विरुद्धको प्रदर्शनमा झडप हुँदा इराकमा सात जनाको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार प्रदर्शनकारीलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्याँस र ध्वनी बम प्रयोग गरिएको थियोे । सो घटनामा कयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टाइग्रिस नदीमा रहेका तीनवटा पुल आन्दोलनकारीले नियन्त्रणमा लिएपछि त्यहाँस्थित बगदादको मध्य भागमा रहेको सुरक्षाकर्मीसँग झडप भएको थियो ।

सुरक्षाकर्मीहरुले प्रान्तीय सरकारको मुख्यालयको बाहिर प्रदर्शन शिविर हटाउँदा दक्षिणी शहर बसरामा तीन जना प्रदर्शनकारी मारिएको र दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छ्न् ।

सोहि क्षेत्रमा गएको अक्टोबरमा सुरु भएको प्रदर्शनमा २ सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।

आन्दोलनकारीको सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेर मृत्यु भएको बताएपनी त्यहाँको आन्तरिक मन्त्रालयले भने घटनामा कसैको मृत्यु नभएको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टर्कीको प्रहरी मुख्यालयमा आतंककारी हमला

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टरयो

तालिबान सरकारले बन्द गरायो भारतको अफगान दुतावास

न्युयोर्कमा ८० वर्षपछि सबैभन्दा धेरै वर्षा, आपतकालकाे घोषणा

अक्षय कुमारले डिप्रेसनमा पुरयाएको रणदीप हुड्डाको आरोप

जब तमिलनाडुकाे टयाक्सी चालकको खातामा ९ हजार करोड ट्रान्सफर भयाे…

अमेरिकी सट डाउनः ४० लाख कर्मचारीकाे तलब भत्ता राेकिदैँ

नासाले भन्याे, ‘न्युर्योककाे ताैल १७ ट्रिलियन पाउण्ड, जसले शहर डुबाउँदै छ’

पाकिस्तानको बलुचिस्तानमा विष्फोट हुँदा ५२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पानामाको भयानक जंगल हुँदै अमेरिका जाने आप्रवासीको संख्या यो वर्ष ४ लाख नाघ्यो

बाइडेनको आरोप : ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा