सदाबहार खबरको रफ्तार ....
फागुण १४, २०८० सोमबार
February 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इराकमा सरकार बिरोधि प्रदर्शनमा सात जना मारिए

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सरकार विरुद्धको प्रदर्शनमा झडप हुँदा इराकमा सात जनाको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार प्रदर्शनकारीलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्याँस र ध्वनी बम प्रयोग गरिएको थियोे । सो घटनामा कयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टाइग्रिस नदीमा रहेका तीनवटा पुल आन्दोलनकारीले नियन्त्रणमा लिएपछि त्यहाँस्थित बगदादको मध्य भागमा रहेको सुरक्षाकर्मीसँग झडप भएको थियो ।

सुरक्षाकर्मीहरुले प्रान्तीय सरकारको मुख्यालयको बाहिर प्रदर्शन शिविर हटाउँदा दक्षिणी शहर बसरामा तीन जना प्रदर्शनकारी मारिएको र दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छ्न् ।

सोहि क्षेत्रमा गएको अक्टोबरमा सुरु भएको प्रदर्शनमा २ सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।

आन्दोलनकारीको सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेर मृत्यु भएको बताएपनी त्यहाँको आन्तरिक मन्त्रालयले भने घटनामा कसैको मृत्यु नभएको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेन युद्धमा ३१ हजार सैनिकको ज्यान गयो

विश्व व्यापार सङ्गठनका अधिकांश सदस्यद्वारा विकासका लागि लगानी सम्झौतामा हस्ताक्षर

जब बिजेपीलाई हराउन कांग्रेसले ‘चन्दुलाल साहु’ एकै नाम गरेका ११ उम्मेदवार उठायो…

ट्रम्पले वाइडेनलाइ भने, ‘ह्ववाइट हाउसबाट तिमिलाइ निकाल्नेछौं’

कतारले गर्‍यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा

हडतालको ६ दिन पछि इफेल टावर खुल्ला, दोस्रो पटक भएको थियो हडताल

रूससँगको युद्दमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्यांक सार्बजनिक

बेलायतमा ३५ प्रतिशत तलव बृद्दीको माग गर्दै डाक्टरहरू हडतालमा

पुटिन सरकारले १० दिनसम्म दिएन बिपक्षी नेता नाभाल्नीको शव

रूस–युक्रेन बिचको युद्द तेस्रो बर्षमा, पश्चिमा देशका शिर्ष नेता समर्थन जनाउन युक्रेनमा

चिनको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको मृत्यु

भारतको कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु‚ २ जना सिकिस्त