सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेश तीनका महाधिवेशन प्रतिनिधिलाई हेटौंडामा प्रशिक्षण दिने काँग्रेसको तयारी

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रदेश नम्बर ३ का विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधिलाई नेपाली कांग्रेसले मंगलबारदेखि प्रशिक्षण दिने भएको छ ।

प्रशिक्षणमा महाधिवेशन प्रतिनिधि रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुली जिल्लाबाट सहभागी हुनेछ्न् ।

यसअघि काँग्रेसले प्रदेश ३ का अन्य जिल्लाहरूका महाधिवेशन प्रतिनिधिलाई भक्तपुरमा भेला गरेर प्रशिक्षण दिइसकिएको जनाएको छ ।

महाधिवेशन प्रतिनिधिलाई पार्टीको नीति तथा भावी कार्यक्रम र संगठन विस्तार लगायतका विषयमा प्रशिक्षण दिन लागिएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

जसमा प्रतिष्ठानको अध्यक्षमा पार्टीका उपसभापति विमलेन्द्र निधि रहेका छ्न् ।

काँग्रेसले गण्डकी, प्रदेश नम्बर ५, कर्णाली र प्रदेश ३ का केही जिल्लामा यसअघि प्रशिक्षण गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह