सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रहरीलाई अज्ञात समुहको धम्कि: युद्धको तयारी गर

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: पूर्वीनवलपरासीको हुप्केकोट गाँउपालिकास्थित धौवादी रुद्रपुरमा अवस्थित ईलाका प्रहरी कार्यालय रुद्रपुर खाली गर्न धम्की आएको छ ।

ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी नायव निरिक्षक गंगाराम कोइरीलाई प्रहरी कार्यालय खाली गर्न अज्ञात समुहको धम्की आएको कोईरीले बताएका छन् ।

युद्ध गर्ने भए तयारी गर नभए हतियारसहित चौकी खाली गर भन्दै अज्ञात समुहबाट आएको म्यासेज तत्काल जिल्ला प्रहरी कार्यालयमा खवर गरिएको कोइरीले जनाएका छन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक राजन ढकाल सहितको टोली इलाका प्रहरी कार्यालय रुद्रपुर तर्फ पठाइएको रानाभाटले बताए ।

टोली घटनाबारे अनुसन्धान सहित इलाका प्रहरी कार्यालयको सुरक्षा मजबुत बनाउन लागि परेको खवर आजको गोरखापत्र दैनिकमा छापिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसमा कलह : टिकट स्वीकार, सभापति बहिष्कार !

विद्यालाई एमालेमा ‘सकसपूर्ण’ स्वागत

अलमलमा दैलेखको पेट्रोलियम

सर्वोच्चमा शक्तिसंघर्षको उत्कर्ष

संसदमा संविधानविपरीत बहस

विभाजनको डिलमा कांग्रेस

सर्वोच्चद्वारा आफ्नै नजिर बदर

गुण्डु संवादपछि विद्या भण्डारीको ‘कमब्याक’

सरकारका निर्णय धमाधम सर्वोच्चबाट उल्टिँदै

निर्वाचनको समीक्षा छल्दै एमाले नेतृत्व

स्थानीय तहको पुनर्संरचना तयारी

सिंहदरबारकै जग्गा अतिक्रमण