सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुनको मुल्य आकाशिने क्रम जारी एकैदिन तोलामा ११ सय रुपैयाँ बृद्धि

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: साताको पहिलो दिन आईतबार नै नेपाली बजारमा सुनको मुल्यमा बृद्धि भएको छ ।

शुक्रबारको बजार भाउको तुलनामा आइतबार सुनको मुल्य प्रतितोला ११ सय रुपैयाँका दरले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन तोलामा ११ सय वृद्धि भएको हो ।

आईतबार छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जमनाएको छ
त्यसैगरी सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला ८३५ रुपैयाँ रहेको चाँदीको मुल्य तोलामा ५ रुपैयाँ वृद्धि भएर प्रतितोला ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विकासका लागि निजी क्षेत्रको पुँजी आवश्यक छः अर्थमन्त्री वाग्ले

अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो