सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

थाईल्याण्ड आमहत्यामा संलग्न ७ विद्रोही लडाकू पक्राउ

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: थाइल्याण्डको दक्षिणी क्षेत्रबाट आमहत्यामा संलग्न आरोपमा ७ जना विद्रोही लडाकूलाई थाई सेनाले गिरफ्तार गरेको छ ।

शुक्रबार राति थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा विद्रोही लडाकुहरु पक्राउ परेका हुन् ।

स्वायत्तताको माग वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको याला प्रान्तमा विद्रोहीको आक्रमणमा परी १५ जना सर्वसाधारण नागरिकको मृत्यु भए पश्चात सुरक्षाफौजको कारबाही अगाडि बढेको थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले जनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

थाई सेनाको पछिल्लो सैन्य कारबाहीमा १३ जना शंकास्पद विद्रोही पक्राउ परेको सेनाले अन्तराष्ट्रिय समाचार माध्यमहरुलाई जानकारी गराएको हो ।

आमहत्यामा संलग्न करिब ३० देखि ४० जना रहेकाले तिनको खोजी कार्य व्यापक भईरहेको सैनिक प्रवक्ता प्रमोत प्रोमिनले बताए ।

सो आक्रमणका बारेमा हाल सम्मपनि कुनै पनि समूहले जिम्मेवारी नलिएको थाई स्थानिय समाचार माध्यमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना