सदाबहार खबरको रफ्तार ....
श्रावण ३, २०८१ बिहिबार
July 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नवाज सरिफ कारागारमै बिरामी: लण्डन लगिदै

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि सोमबार लण्डन लगिने भएको छ ।

केही समय अघि देखि सख्त बिरामी भएका सरिफको स्वास्थ्य स्थिति बिग्रदै गएपछी सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो ।

नवाज नोभेम्बर ११ तारिखमा लण्डन उड्ने भएका छ्न् । साथै उनि नोभेम्बर २७ मा फर्किने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका विशेष सहयोगले सरिफको स्वास्थ्य सम्बन्धी विवरण सरकारले अध्ययन गरेर अवस्था नाजुक रहेको निश्कर्ष निकालेको संचारकर्मीहरुलाई जानकारी दिए।

पूर्व प्रधानमन्त्रीलाई विदेश उपचारका लागि सरकारका तर्फबाट सिफारिस गरिसकेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छ्न् ।

अदालतकै आदेशमा उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो भने सरिफ भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका छ्न ।

६९ वर्षीय सरिफसँगै उनका भाइ तथा पाकिस्तान मुस्लिम लिग—नवाजका अध्यक्ष शहवाज सरिफ उनि संगै जाने पाकिस्तानि सञ्चार माध्यमहरुले जनाएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

क्रिमियामा ३३ युक्रेनी ड्रोन र १० सैनिक ड्रोन खसालेको रुसको दाबी

गाजा सङ्कटको राजनीतिक समाधानमा ध्यान केन्द्रित गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

युक्रेनलाई दिने सैन्य सहायता कटौती गर्ने तयारीमा जर्मनी

मलेसियामा १६२ नेपाली अलपत्र, न काम न दाम

दुबईकी राजकुमारीको डिभोर्स

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

चिनियाँ युवा बेरोजगारी दरमा सुधार : तथ्याङ्क ब्यूरो

ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता

बंगलादेशमा आरक्षण कोटाको विरोध प्रदर्शनमा ६ विद्यार्थीको मृत्यु

रुससँगको सम्बन्धलाई उपयोग गर्दै युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह

उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि