सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नवाज सरिफ कारागारमै बिरामी: लण्डन लगिदै

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि सोमबार लण्डन लगिने भएको छ ।

केही समय अघि देखि सख्त बिरामी भएका सरिफको स्वास्थ्य स्थिति बिग्रदै गएपछी सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो ।

नवाज नोभेम्बर ११ तारिखमा लण्डन उड्ने भएका छ्न् । साथै उनि नोभेम्बर २७ मा फर्किने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका विशेष सहयोगले सरिफको स्वास्थ्य सम्बन्धी विवरण सरकारले अध्ययन गरेर अवस्था नाजुक रहेको निश्कर्ष निकालेको संचारकर्मीहरुलाई जानकारी दिए।

पूर्व प्रधानमन्त्रीलाई विदेश उपचारका लागि सरकारका तर्फबाट सिफारिस गरिसकेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छ्न् ।

अदालतकै आदेशमा उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो भने सरिफ भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका छ्न ।

६९ वर्षीय सरिफसँगै उनका भाइ तथा पाकिस्तान मुस्लिम लिग—नवाजका अध्यक्ष शहवाज सरिफ उनि संगै जाने पाकिस्तानि सञ्चार माध्यमहरुले जनाएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

न्युयोर्कमा ८० वर्षपछि सबैभन्दा धेरै वर्षा, आपतकालकाे घोषणा

अक्षय कुमारले डिप्रेसनमा पुरयाएको रणदीप हुड्डाको आरोप

जब तमिलनाडुकाे टयाक्सी चालकको खातामा ९ हजार करोड ट्रान्सफर भयाे…

अमेरिकी सट डाउनः ४० लाख कर्मचारीकाे तलब भत्ता राेकिदैँ

नासाले भन्याे, ‘न्युर्योककाे ताैल १७ ट्रिलियन पाउण्ड, जसले शहर डुबाउँदै छ’

पाकिस्तानको बलुचिस्तानमा विष्फोट हुँदा ५२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पानामाको भयानक जंगल हुँदै अमेरिका जाने आप्रवासीको संख्या यो वर्ष ४ लाख नाघ्यो

बाइडेनको आरोप : ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा

पाकिस्तानमा विष्फोट हुँदा २० जनाको मृत्यु

इजरायल र जर्मनीबीच ३.५ बिलियन डलरको एरो–३ मिसाइल सम्झौता

रिम फिल्मवान बनिन साउदी अरबको पहिलो महिला पाइलट

संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने