सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतीय सेनाका लेफ्टिनेन्ट जनरलले सिमा क्षेत्रमा निरीक्षण गरे संगै सिमामा भारतले बढायो हवाई गस्ती

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भारत सरकारले कालापानी र लिपुलेक क्षेत्रमा हवाई गस्ती बढाएको छ ।

भारतले सार्वजनिक गरेको नक्सामा नेपालीमुलमा सर्वत्र विरोध भइरहँदा भारतले कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको हो ।

पाकिस्तानी आतंकारीको घुसपैठको बाहानामा यसअघि सो क्षेत्रमा सैनिक निगरानी बढाएको थियाे ।

सिमावर्ती बजार धारचुलामा भारतिय सेनाको पृतना तहको बेश राख्ने तयारीका साथै सेनाको संख्या र हतियार समेत थप गरि नियमित हवाइ गतिविधि बढाएको भारतीय उच्च स्रोतले बताएको छ ।

स्रोतका अनुसार भारतीय सेनाले पिथौरागढको ठूलीगाढ, धारचुलामा स्काउट बटालियन र आर्टिलरी हतियार ५५५ हाउजर ५० थान थप गरेको बताइएको छ ।

उसले धारचुलादेखि कालापानीसम्मको नियमित दैनिक गस्तीसमेत बढाएको स्रोतको दावी छ ।

जुन उसले प्रयोग गरेको इलाका नेपाली भूमि नै हो ।
गत कार्तिक ५ गते कालापानी क्षेत्रमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आइएस घुमानले निरिक्षण गरेको भारतीय सन्चार माध्यमले जनाएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील