सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अष्ट्रेलियाको जंगलमा आगलागी ३ को मृत्यु ४ बेपत्ता, उद्धारकार्य जारी

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ – अष्ट्रेलियाको जंगलमा आगलागी हुँदा ३ जनाको मृत्यु हुनुका साथै ४ जना हराइरहेका छन् ।

आगलागीका कारण अष्ट्रेलियामा संकटकाल घोषणा गरिएको थियो । संकटकालको दोस्रो दिन शनिवार आगलागिबाट मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

अष्ट्रेलियाका करीब १ सय बिभिन्न स्थानहरुमा भएको आगलागी नियन्त्रण गर्न सेना र १३ सय अग्नी नियन्त्रक परिचालन गरेको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले जानकारी गराएका छन् ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड र न्यू साउथवेल्सका प्रभावित क्षेत्रहरूमा सयौं स्थानीय नागरीकहरु पनि सहयोगी भएर लागेका छन् ।

आगलागिबाट मृत्यु हुने तथा बेपत्ता हुनेका परिवार प्रति प्रधानमन्त्री मोरिसनले दुख प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु