शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं: एएफसी यू-१९ फुटबल च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले किर्गिस्तानसंग बराबरी खेलेको छ ।
आईतबार इरानको तेहरानस्थित पीएएस रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले कीर्गिस्तानसँग गोल रहित बराबरीको खेल खेलेको हो ।
यसअघि भएको २ खेलमा नेपाल युएई र ईरानसँग समान ४-० गोल अन्तरले पराजित हुँदै छनोटबाट बाहिरिसकेको थियो ।
