सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जम्मू–कश्मीरमा भिडन्त : एक आतंकवादी मारिए

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भारतको जम्मू–कश्मीरमा भिडन्त हुँदा एक आतंकवादीको मृत्यु भएको छ ।

सुरक्षा बलसंँगको आइतबार रातिसम्म भएको भिडन्तमा बान्दीपोरा जिल्लास्थित एक आतंकवादीको मृत्यु भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छ्न ।

श्रीनगरदेखि ५५ किलोमिटर टाढा लवदारा गाउँमा मुठभेड भएको भारतीय सैन्य अधिकारीकाले बताएका छ्न् ।

सो गाउँमा आतंकवादी लुकेको सुचनाको आधारमा सर्च अभियान जारी गरेको थियो ।

सेनाले आतंकवादीको विरुद्ध फायरिङ गरेपछि एक आतंकबादी मारिएका हुन् ।

यसअधि अवन्तीपोरामा मारिएका आतंकवादी अलकायदासंँग सम्बन्धित संगठन अन्सार गजवत उल हिन्दका आतंककारी थिए भने आइतबार मारिएका कुन संगठनसंँग आवद्ध छन् भन्ने नखुलेको त्यहाँस्थित सन्चार माध्यमले जनाएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इमरान खानलाइ अर्काे जेलमा सारिने

चीन-ईयू वार्ता : आर्थिक मामिलामा नियमित छलफल गर्ने सहमति

रुसको अपराधी सूचीमा अन्तराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष

वेस्ट बैंकमा भएको झडपमा २ प्यालेस्टाइनीको मृत्यु

इटालीका पूर्व राष्ट्रपति नापोलिटानोको ९८ वर्षको उमेरमा निधन

पाकिस्तानः बलात्कारी बाबुलाई किशोरीले गोली हानेर मारिन्

नाइजेरियामा इन्धन डिपोमा आगलागी हुदाँ ३४ को मृत्यु

रुसी बिदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरवाट पैसा र हतियार मागिरहेका छन्

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगे पछि तनाब सुरु

आर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधीमण्डल येरेभानमा

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी