सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: हङकङमा प्रहरीले प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाएको छ ।

प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीले दुई राउण्ड गोली चलाएको हो ।

सोमबार बिहानै बाटो अवरुद्ध पार्ने प्रयास गरिरहेका एक प्रदर्शनकारीलाई प्रहरीले अधिकारीकाले गोली चलाएको सामाजिक सञ्जाल फेसबुकमा लाइभ देखाईएको थियो ।

गोली प्रदर्शनकारीलाई लागे–नलागेको स्पष्ट नहुँदा गोली लागेको व्यक्तिको अवस्था समेत थाहा नभएको प्रहरीले जनाएको छ ।

हङकङमा गएको जुन यता प्रदर्शन हुँदै आईरहेको छ सो प्रदर्शनमा चीनले गरेको हस्तक्षेप अन्त्य गर्नुपर्ने माग राख्दै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु