सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अज्ञात समूहद्वारा कांक्रेबिहार यातायातको गाडीमा आगजनी

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: कैलालीको घोडाघोडीस्थित सिमथरीमा काँक्रेविहार यातायातको बसमा अज्ञात समूहले गए राति आगजनी गरेको छ ।

आईतबार राती सडकको छेउमा राखेको ना४ख ७३५० नम्बरको कांक्रेबिहार यातायतको बसमा अज्ञात समुहले आगजनी गरका हुन् ।

केही दिनअघिदेखि बाटो छेउमा पार्किङ्गमा राखिएको उक्त बसमा अज्ञात समुहले आगजनी गरेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख हरिशरण भट्टले जनाएका छन् ।

उक्त बस दैलेखका धनराज शाहीको नाममा रहेको र उनका छोराले बसको मासिक भाडा उठाउँदै आएको प्रमुख भट्टले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध