सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चर्चित अघोरी बाबा दम्पती बौद्धबाट पक्राउ

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सामाजिक सञ्जालहरुमा छाईरहने चर्चित अघोरी बाबालाई प्रहरीले पक्राउ गरेको छ ।

अघोरी बाबा उर्फ विजय केसी सहित उनकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले बौद्धबाट नियन्त्रणमा लिएको हो ।

सोमबार महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले निजहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार वैदेशिक रोजगारिको लागि पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि  श्रीमती पाण्डे सहित बाबालाई नियन्त्रणमा लिएको जनाएका छ्न ।

बौद्ध प्रहरी परिसरमा निज बाबा दम्पतिविरुद्ध ठगीको उजुरी परेको प्रहरीले जनाएको छ ।

बाबाकी श्रीमति शारदामाथि यसअघि नै विभिन्‍न अभियोग लागेको खबर विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या