सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काभ्रे बस दुर्घटना अपडेटः २५ जना घाइते तीन जनाको अवस्था गम्भिर

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: काभ्रेको बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ ।

काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा बा ४ ख ३३१९ नम्बरको यात्रुवाहक बस  सडकबाट करिव १५० मिटर तल खस्दा उक्त बसमा सवार २५ जना यात्रु दुर्घटनामा परी घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराम सापकोटाका अनुसार नमोबुद्ध नगरपालिका वडा नम्वर २ स्थित सडकमा उक्त बस दुर्घटना भएको बताएका छ्न् ।

दुर्घटनामा घाइते भएकाहरुलाई स्थानिय र प्रहरीको सहयोगमा उद्धार गरी धुलिखेल अस्पतालमा लगेको स्थानियले बताएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय