सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जव डा. केसी लिन गएको हेलि रित्तै फर्कियो र प्रशासनमा यसरी शुरु भयो गलफती (भिडियो सहित)

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सरकारले अनसनरत डा गोविन्द केसीलाई काठमाडौँ ल्याउन नसक्ने अबस्था सृजना भएको छ ।

डडेल्धुरामा गत कार्तिक १८ गते देखि अनसनरत डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि सरकारले काठमाण्डौ ल्याउने प्रयास बिफल भएको हो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार डा.केसिका समर्थकले काठमाडौँ लैजान नदिने भन्दै सोमबार डडेलधुरामा प्रदर्शन गरेपछि उनलाई थप उपचारको लागि राजधानी लग्न नसकिएको बताए ।

सोमबार बिहानै डा केसीलाई लिन सुर्खेतबाट डडेल्धुररा पुगेको सेनाको हेलिकप्टर पुन: सुर्खेत फर्केको स्रोतले बताएको छ ।

उता डडेल्धुरामा अनसनरत डा केसीलाई सरकारले अपहरण शैलीमा उठाउन लागेको भन्दै उनका समर्थनले डडेल्धुरामा प्रदर्शन तिब्र पारेका थिए ।

समर्थकहरुले सडकमा टायर बाल्नुका साथै सवारी आवतजावत समेत ठप्प पारेका थिए ।

तर अस्पतालका मेसु डा. जितेन्द्र कंँडेलले डा केसीको स्वास्थ्य अवस्था निकै जटिल भएकोले रिफर गर्न खोजिएको तर बिरोध पश्चात् सो कार्य असम्भव भएको बताएका छ्न् ।

स्वास्थ्य मन्त्रालयले डा केसिको उपचारको लागि सोमबार नै वीर अस्पताल र त्रिवि शिक्षण अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन गरिसकेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान