सदाबहार खबरको रफ्तार ....
बैसाख १७, २०८१ सोमबार
April 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपतिद्वारा संसद विघटन सदर, दुई चरणको निर्वाचनको मिति घोषणा (विज्ञप्ती सहित)

२०७७ पुष ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संघिय संसद विघटन गरेकी छन्। आज विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारी समक्ष संसद विघटनका लागि सिफारिस गरेका थिए ।

संसद विघटनसँगै प्रतिनिधिसभाको निर्वाचनका लागि २०७८ वैशाख १७ र २७ लाई तोकिएको छ।

यस्तो छ राष्ट्रपतिद्धारा नयाँ निर्वाचनको मिति घोषणा सहितको विज्ञप्तीः 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट

राष्ट्रपतिबाट जारी भयो लगानी सहजीकरणसम्बन्धी अध्यादेश

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

जादाजादै कतारका अमिरले भनेः आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !

भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक : राष्ट्रपति

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच भेटवार्ता

काठमाडौँ आइपुगेका कतारका अमिर थानीले आज के के गर्दैछन् ?

कतारका अमिर थानीलाई २१ तोपको सलामी

काठमाडौंमा कतारका अमिर शेख (प्रत्यक्ष प्रसारण)

कतारका अमिर थानी काठमाडौँ आइपुगे