सदाबहार खबरको रफ्तार ....
बैसाख १७, २०८१ सोमबार
April 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालमा थपिए ५८८ जना कोरोना संक्रमित

२०७७ पुष ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा कोरोना भाइरसबाट आज ५ सय ८८ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ९७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४३ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट

राष्ट्रपतिबाट जारी भयो लगानी सहजीकरणसम्बन्धी अध्यादेश

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

जादाजादै कतारका अमिरले भनेः आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !

भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक : राष्ट्रपति

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच भेटवार्ता

काठमाडौँ आइपुगेका कतारका अमिर थानीले आज के के गर्दैछन् ?

कतारका अमिर थानीलाई २१ तोपको सलामी

काठमाडौंमा कतारका अमिर शेख (प्रत्यक्ष प्रसारण)

कतारका अमिर थानी काठमाडौँ आइपुगे