सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रौतहटको प्रहरी चौंकीमा बम बिस्फोट, एक जना प्रहरी घाइते १ जना पक्राउ

२०७६ कार्तिक २६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौंकीमा बम बिस्फोट भएको छ ।

मंगलबार दिउसो सवा दुई बजे भएको बम बिस्फोटनबाट डिउटीमा बसेका एक प्रहरी जवान रञ्जित यादव घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट एक भारतीय नागरिक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारका चन्दन कुमार रहेका छन् । उनीसँगै रहेका अर्का एकजना भने फरार रहेको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले घटनास्थलबाट BR05H6509 नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।

बिष्फोटन भारतीय सीमा नजिक पर्ने भएकाले जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरीमा जाहेरी

लगानीमैत्री वातावरण बनाउन मन्त्रालय क्रियाशील छ : मन्त्री भण्डारी

सांसदहरुको प्रधानमन्त्रीसँग प्रश्नुत्तोर, के के प्रश्न सोधियो ?

दिगो विकासका लागि पूर्वाधार निर्माणमा जनसहभागिता आवश्यक: पूर्वमन्त्री यमी

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन गरी विश्लेषण उच्चस्तरीय जाँचबुझ समिति गठन गरिन्छ- प्रधानमन्त्री

राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ- प्रधानमन्त्री

भारत भ्रमणले दुई मुलुकबीच आपसी सद्भाव अभिवृद्धि गरेको छ : प्रधानमन्त्री दाहाल

निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री

प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने

संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

जीबी राईको लोकेशन पत्ता लागिसक्यो- गृहमन्त्री लामिछाने