सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागु, शिवसेनाद्धारा सर्वोच्चमा मुद्दा दायर

२०७६ कार्तिक २६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भारतको महाराष्ट्रमा मंगलबार देखि लागु हुनेगरी सरकारले राष्ट्रपति शासन लागु गरेको छ ।

महाराष्ट्रमा विधानसभा चुनावको परिणाम सार्वजनिक भएको १९ दिनपछि राष्ट्रपति शासन लागू भएको हो

राष्ट्रपति रामनाथ कोविन्दले भारतीय संविधानको धारा ३५६ अनुरुप क्याबिनेटलाई राष्ट्रपति शासनको सिफारिस स्वीकृति दिएका छन् ।

सरकार बनाउनको लागि समय नदिएको भन्दै राष्ट्रपति शासन लागु भएको प्रति आपत्ति जनाउदै शिवसेना पार्टिले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

त्यसैगरी काँग्रेस आइका वरिष्ठ नेता दिग्विजय सिंहले प्रधानमन्त्री र गृहमन्त्रीको इशारामा महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको आरोप लगाएका छन् ।

सत्तारूढ भाजपालाई सरकार बनाउन राज्यपाल भगत सिंह कोस्यारीले समर्थन दिएका थिए तर भाजपाले सरकार गठनमा ध्यान नदिए पछि राजनीतिक अस्थिरता उत्पन्न भएको थियो ।

मुख्यमन्त्रीबारे सत्तासीन भारतीय जनता पार्टी (भाजपा) र शिवसेनाबीच विवाद हुँदै आएको थियो ।

महाराष्ट्रमा अब सरकारले निर्वाचन गराउन सक्ने स्थानीय सञ्चारमाध्यामहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह