सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टिपर दुर्घटना हुदा पाँचथरमा चालकसहित दुई जनाको मृत्यु

२०७६ कार्तिक २७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पाँचथरको हिलिहाङमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

मंगलबार जिल्लाको हिलिहाङ ४, सालिङ्गेमा मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग हुँदै आएको टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको पाँचथरले प्रहरीले जनाएको छ ।

बा २ क २९२० नम्बरको टिपर दुर्घटनामा दुई जनाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा धादिङका २५ वर्षीय टिपर चालक विनोद तामाङ र टिपरमा सवार पाँचथर हिलिहाङ–१ स्थायी घर भएका २३ वर्षीय भिम तामाङको मृत्यु भएको हो ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय