सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाँकेमा अटोरिक्सामा लुकाइराखेको पेस्तोल बरामद

२०७६ कार्तिक २७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपालगन्जमा अटोरिक्साबाट पेस्तोल बरामद भएको छ ।

बुधबार बाँके डुडुवा ४ का मेराज अलि सैयदको भे १ स ८३२६ नम्बरको अटोरिक्साबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

सो रिक्साको बाक्सामुनि प्लाष्टिकमा बेरिएको अबस्थामा प्रहरीले पेस्तोल बरामद गरेको हो ।

सैयदलाई प्रहरीले विशेष सूचनाको आधारमा गणेशपुरबाट नियन्त्रणमा लिएको जनाएको छ । पेस्तोल कस्को हो प्रारम्भिक अनुसन्धान भैरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले जानकारी दिएका छ्न् ।

सैयदले भने आफू बाहेक अपरिचित व्यक्ति पनि अटोमा बसेकोले आफ्नो नभएको जनाएका छ्न् ।

यस्ता अवैध सामाग्रीहरु सीमावर्ती जिल्ला भएकाले सहजै पाउन सकिने अबस्था रहेको स्थानीयहरु बताँउछ्न ।

उता प्रहरीले तरुण दल बाँकेका नगर अध्यक्ष सन्दीपलाई गत कार्तिक १४ गते फसाएको भन्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह