सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वका चर्चित कारगारहरु: यस्ता दिईन्छन सजाँयहरु

२०७६ कार्तिक २७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: विश्वका बिभिन्न देशहरुमा रहेका कारागारहरुमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ ।

विश्वका कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । कारागारहरुलाई लिएर बिभिन्न रोचक प्रसंगहरु बाहिर आइनै रहन्छन् ।

विश्वका केही चर्चित कारागारहरु:

१. रोबिन आइल्यान्ड

दक्षिण अफ्रीकाको राजधानी केपटाउनको समुदै नजिकै रहेको यो जेलमा विश्वचर्चित व्यक्तित्वहरु नेल्सन मन्डेला र कलिमा मोटेलेन्थेलाई यसै कारागारमा राखिएको थियो ।

२. टावर अफ लन्डन

सन् ११०० देखि २० शताब्दीको मध्यसम्म रहेको यो कारागारमा हाल बेलायतकी रानीहरुको हिरा भण्डारण र पर्यटकीय आकर्षणको रुपमा चर्चित छ ।

तत्कालिन समयमा यस कारागारमा सर थोमर मोर, किड हेनरी छैटौं र एनी बोलेन जस्ता प्रसिद्ध व्यक्तिहरु बसेका थिए ।

३. च्याटु डी इफ

सन् १६३४ देखि १९ शताब्दीको अन्त्यसम्म फ्रान्सको यो कारागारमा धार्मिक तथा राजनैतिक कैदीहरु राख्ननको लागी प्रयोगमा ल्याइएको थियो ।
यो कारागारमा धनाड्य व्यक्तिहरुले छुट्टै पैसा तिरेर आरामदायी सुविधा लिन पाउथे ।

४. एलकेट्रेज

अमेरिकामा अवस्थित यो कारागार विश्वकै सबैभन्दा कडा सुरक्षा निगरानि र अत्यन्तै कम सुविधा भएको कारागार हो ।

आइल्यान्ड वरिपरि सान्फ्रान्सिस्कोको चिसो पानीले घेरिएको यो कारागार चट्टानै चट्टानले बनेको छ ।

कुनै एक समयमा यस कारागारबाट ३६ कैदी भाग्ने प्रयास गरेका मध्य २३ जना पक्राउ परे ६ जनालाई गोली हानेर मारियो भने २ जना पानीमा डुबेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित