सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा १ महिला सहित २ जना पक्राउ

२०७६ कार्तिक २७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

बहुराष्ट्रिय ओरिएन्स ग्लोबल मार्केटिङ प्रालिमा आवद्ध रही नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने बर्दिया राजापुर नगरपालिका स्थित टेडियागाउँ स्थाई घर भएका २४ बर्षिय सीता थारू र सोहि जिल्ला चक्खापुरगाउँ स्थाई घर भएका ३५ वर्षिय अर्जुन थारूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बर्दियाको राजापुर नपा–३ बाट पक्राउ गरेको हो ।

ठगी गर्ने दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण