सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कपिलवस्तुमा चिनियाँ राष्ट्रपति सीको पुत्ला दहन

२०७६ कार्तिक २७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: कपिलवस्तुमा चिनियाँ राष्ट्रपति सी जिनफिङको पुत्ला दहन गरेका छन् ।

नेपालको भूमि अतिक्रमण भएको भन्दै स्थानिय युवाहरुले चीनको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

भारतले नेपालको कालापानी, लिपुलेक लगायतका क्षेत्रमा भूमि मिचेकोमा विरोध प्रदर्शन भइरहेको अबस्थामा चीनको सिमामा पनि नेपालको भूमि अतिक्रमण गरेको भन्दै कपिलवस्तुका युवाहरुले प्रदर्शन सहित पुत्ला दहन गरेका हुन् ।

बुधबार भएको प्रदर्शनमा स्थानीयले राष्ट्रपति सीको पुत्ला दहन गर्नुका साथै “गो ब्याक चाइना, नेपाली भूमि मिच्न पाइँदैन, नेपाली भूमि फिर्ता गर भन्दै नाराबाजीमा समेत उत्रिएका थिए ।

बिरोधि युवाहरुको टोलिले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोकका सिमामा नेपाली भुभाग चिनियाँहरुले हडपेको बताएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान