सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारत, चीन र रुसले प्रदूषण नियन्त्रणमा ध्यान नदिएको ट्रम्पको आरोप

२०७६ कार्तिक २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: वायु प्रदूषणको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आलोचना गरेका छन ।

बुधबार बिहान नयाँ दिल्लीको आकाशको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको साथै दिल्ली लगायत धेरै क्षेत्रमा वायु गुणस्तर खतरनाक स्तरमा पुगको अधिकारीहरुले बताएका छ्न् ।

अमेरिकी रास्ट्रपति ट्रम्पले भारतको दुर्गन्ध अमेरिका आएको बताएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरूले जनाएका छ्न् ।

ट्रम्पले इकोनोमिक क्लब अफ न्युयोर्कमा सम्बोधनका बेला भारत, चीन र रुसको दुर्गन्ध उड्दै लस एन्जल्स पुग्दैछ बताएको समाचार प्रकाशन भएको थियो । त्यस्तै भारत, चीन र रुसले प्रदूषण नियन्त्रणमा ध्यान नदिएको समेत आरोप लगाएका छ्न ।

केहिदिन यता भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा झनै बढेको बेला ट्रम्पको यो भनाइ बाहिर आएको हो । बुधबार दिल्लीमा हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको थियो ।

एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो यस्तो अबस्था अहिले सम्मकै सबैभन्दा बढी प्रदूषण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पपछि बेइजिङमा पुटिन

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत