सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्यूठानमा जिप दुर्घटनाः एक जनाको मृत्यु ३ जना घाइते

२०७६ कार्तिक २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्यूठानको स्वर्गद्धारीस्थित कोलवाङ्ग भिरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

स्वर्गद्धारी नगरपालिका ४ भिंग्रीबाट बिहीबार बिहान पानी बोकेर स्वर्गद्धारी जान लागेको बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन नसकेको स्वर्गद्धारी नगरप्रमुखका स्वकिय सचिव रमेश पोख्रेलले जानकारी दिएका छ्न् ।

सो जिप कोलवाङ्ग स्थित सडकबाट करिब चार सय मिटर तल खसेको थियो । जिपमा सवार तीन जना घाइतेको स्थानिय प्राथमिक स्वास्थ्य चौकी भिंग्रीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिपका सवारी चालक हाल फरार रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय