सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पर्साबाट १० किलो गाँजासहित सिमापार गर्न खोज्ने युवक पक्राउ

२०७६ कार्तिक २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पर्साको पटेर्वासुगौलीबाट प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पुर्व सूचनाको आधारमा नेपालबाट भारततर्फ लैजाँदै गर्दा पटेर्वासुगौली गाउँपालिका २ रङ्गपुर चोकबाट एक युवकलाई पक्राउ गरेको हो ।

निज युवको साथबाट १० किलो गाँजासहित शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

निजलाई रङ्गपुर चोकमा पैदल हिडिरहेको अबस्थामा चेकजाँच गर्दा माझीले बोकेको झोलाबाट १२ वटा पोकामा रहेको दश किलो गाँजा बरामद गरि थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखीएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक गौतम थापाका अनुसार
मकवानपुर जिल्लाबाट भित्र्याइएको सो गाँजा भारत तर्फ लैजाने क्रममा माझी पक्राउ परेको बताएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध