सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाँकेमा शुक्रबारको बन्द सफल पार्न राँके जुलुश

२०७६ कार्तिक २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: बाँकेको नेपालगन्जमा तरुण दलले राँके जुलुश निकालेको छ ।

भोलि अर्थात कार्तिक २९ गते बाँके बन्दको घोषणा गरेको तरुण दलले पूर्वसन्ध्यामा राँके जुलुश निकालेको हो ।

नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेलका अनुसार उक्त जुलुस काँग्रेस पार्टी कार्यालयदेखी बिपि चोकसम्म निकालिएको बताएका छ्न ।

शुक्रबारको बाँके बन्द सफल पार्न बिहिबार बेलुका राँके जुलुश निकालिएको त्यस्तै कार्यकर्तामाथी प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै तरुण दलले शुक्रबार बाँके बन्दको घोषणा गरेको छ ।

तरुणदल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहका अनुसार एम्बुलेन्स लगायत अति आवश्यक सवारी साधनहरु भने अरु सवारी साधन नचल्ने बताइएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो