सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इमर्जिङ टिम्स कप क्रिकेट पहिलो खेलमा भारतसँग नेपालको हार

२०७६ कार्तिक २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : एसियन क्रिकेट काउन्सिल इमर्जिङ टिम्स कपको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।

बंगलादेशको साभारमा भएको समूह ‘ए’ अन्तरगतको खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो ।
टस जितेर पहिलो व्याटिङ गरेको नेपालले निर्घारित ५० ओभरको खेलमा ४४ ओभर ५ बलको क्षतिमा १ सय ९३ रन जोड्दै अल आउट भएको थियो ।

नेपालका लागि पवन शर्राफले अर्धसतकीय योगदान दिदै २ छक्का र ७ चौका प्रहार गर्दै ४९ बलको क्षतिमा ५६ रन बनाए ।

त्यस्तै नेपालका शरद भेष्वाकरले ४४, कुशल भुर्तेलले २८, दिपेन्द्रसिंह ऐरीले २४ रन र करण केसी २० रन जोड्दै अल आउट भए ।

नेपालले दिएको १ सय ९३ रनको लक्ष्य भारतीय टोलीले ४३ ओभर मै पूरा गर्दै जित निकालेको हो ।

भारतका शानवीर सिंहले ५६ रन, अरमान जाफरले ५१ रन, करण केसी, ललित राजवंशी र सुशन भारीले एक-एक विकेट ललिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

न्यूजील्याण्डमाथि अस्ट्रेलियाको रोचक जित

प्रशिक्षक टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने

नेपाल नामिबियासँग पराजित

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

नामिबियाविरुद्ध आसिफको अर्धशतक

राष्ट्रपति रनिङ शिल्ड सुरु

क्यानडा-११ ले नेपाल ए लाई दियो २४१ रनको लक्ष्य

महिला साइकल दौड प्रतियोगितामा चन्चला कुमारी प्रथम

नेपाल र क्यानडा-११ बिचको दोस्रो खेल आज

नामिबियामाथि नेदरल्याण्डस ७ विकेटले विजयी

आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया १२३ रनमा अलआउट

महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता