सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इन्डोनेसियामा बस दुर्घटना, ७ को मृत्यु दर्जन बढी घाइते

२०७६ कार्तिक २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: इन्डोनेसियामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु हुनाको साथै १६ जना यात्रुहरू घाइते भएका छन् ।

बिहीबार यात्रुवाहक दुईवटा बस एक आपसमा ठोक्किएका थिए । राजधानी जकर्ताको पश्चिमी जाभास्थित व्यस्त सडकमा दुर्घटना भएको हो ।

पश्चिमी जाभा प्रहरी प्रवक्ता ट्रुनोयुडो विस्नु अन्दिकोका अनुसार बस चालकले नियन्त्रण गुमाएपछि विपरीत दिशाबाट आएको बससँग ठोक्किएको थियो ।

जाभाकै सुकाबुनीस्थित गत सेप्टेम्बर महिनामा पनि यस्तै बस दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित