सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टिपर आतंकः एकैसाथ कार र जिपलाई ठक्कर ७ घाइते १ को अवस्था गम्भीर

२०७६ कार्तिक ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तनहुँ शुक्लागण्डकीस्थित  कोत्रे खोलाकाे पुलमा टिपरले कार र जिपलाई एकसाथ ठक्कर दिंदाँ ७ जना घाइते भएका छन् ।

शनिबार पोखराबाट दमौलीतर्फ आउदै गरेको ग १ ख ७८४७ नम्बरको टिपरले ग २ च ५४६९ नम्बरका कारलाई ठक्कर दिदाँ कार चालक पोखरा १० रामबजार स्थाई घर भएका  २९ वर्षीय युवराज भट्टराई  गम्भीर घाइते भएका छन् ।

कारमा सवार स्याङ्जाकी २७ बर्षीया प्रतिमा पोख्रेल सामान्य घाईते भएकि छिन् ।

घाईते चालक र कारमा सवार दुबैकाे मणिपाल अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

त्यसैगरि उक्त कारसँगै जिपलाई समेत  ठक्कर दिँदा जिपमा सवार ५ जना पनि घाइते भएका छन् । घाइते सबैकाे  गण्डकी मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।

घाईते सबैकाे अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह