सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जङ्गली हात्तिको आक्रमणबाट एकै परिबारका बाबु छोराको मृत्यु

२०७६ कार्तिक ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: जङ्गली हात्तिको आक्रमणमा चितवनको माडीमा दुईजनाको मृत्यु भएको छ।

शनिबार जङ्गली हात्तिको आक्रमणमा चितवनको माडी नगरपालिकामा एकै घरका बाबु छोराको मृत्यु भएको हो ।

हात्तिको आक्रमणबाट माडीका ६० वर्षीय बाबु राम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेलको मृत्यु भएको प्रहरीले जानकनरी दिएको छ ।

शनिबार हात्तिले बाबु छोरा बाँदरझुला जाने क्रममा माडी नगरपालिकास्थित देउराली ओरालोमा बाबु छोरा सवार लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा आक्रमण गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज विश्व पर्यटन दिवस मनाइँदै

बनेको तीन महिनामै सडक भत्किएपछि…

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

राष्ट्रिय सभा बैठक सर्‍यो

गरिबीले उमेर नपुग्दै विहे, सबै विहे सरोकारवालाले गराए बदर

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

सर्लाहीको मलंगवामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी