सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भक्तपुर काँग्रेसका प्रदेशसभा उम्मेदवारलाइ मातृ शोक

२०७६ मंग्सिर १, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेस भक्तपुरका प्रदेशसभा उम्मेदवारलाई मातृ शोक परेको छ ।

उप निर्वाचनको लागि नेपाली काँग्रेसको तर्फबाट भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेश सभाका उम्मेदवार कृष्णलाल भँडेलको आमा सेतीमायाँ भंडेलको ८४ वर्षको उमेरमा निधन भएको छ ।

स्वर्गीय सेतीमायाँ भँडेलको भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा आईतबार बिहान निधन भएको हो ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले स्वर्गीय सेतीमायाँ भँडेलको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर