सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली भूमि अतिक्रमणको बिरोधमा राजधानीमा दैनिक प्रदर्शन

२०७६ मंग्सिर १, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपाली भूमि अतिक्रमणको विरोधमा आजपनि राजधानीमा बिराेध विराेध प्रदर्शन भएको छ ।

आइतबार मध्याह्न राजधानीको भृकुटीमण्डपमा भेला भई सिमा बचाओै अभियानले भारतद्वारा हुदै आएको नेपाली भूमि अतिक्रमणको विरोधमा बिराेध जुलुस प्रदर्शन गरेका हुन् ।

जुलुसमा सीमा बचाऔ अभियान नेपालका संयाेजक साेनाम साथिकाे नेतृत्वमा पद यात्रा गर्दै लिपुलेक नालापानी हाम्रो हाे,
सिमा मिच्न पाईदैन, भारितय सेना हाम्राे सिमा छाेड, एक ईन्च सिमा छाेड्दैनाै, हेपाह छिमेकि मुर्दावाद भन्दै नाराहरु लगाउदै बिरोध गरेका थिए ।
र्‍यालिमा नेपाली झण्डा हातहातमा बोेकेका सैयौं युवाहरुले राजधानीका विभिन्न भागहरुको परिक्रमा समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या