सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जंगली हात्ती धपाउने धरापमा परी एक जना महिलाको मृत्यु

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: झापाको मेचीनगरमा विद्युतीय तारबारमा परी एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ मेचीनगर नगरपालिका- ९ धुलाबारीमा स्थानीयले राखेको विद्युतीय तारबारमा जंगली हात्तीबाट जोगिन सो विद्युतीय धरापमा राखिएको थियो ।

मृत्यु हुनेमा मेचीनगर-९ निबासी ५७ वर्षीया बुद्धिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छ्न् ।

गाईवस्तु धपाउने क्रममा विद्युतीय धरापमा परी करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि गत कार्त्तिक १६ गते पनि हात्ती धपाउने धरापमा परी झापाकै बुद्धशान्ति गाउँपालिकामा मामा-भान्जाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने