सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

क्यालिफोर्नियाको फुटबल पार्टीमा गोलि चल्दा ५ जनाको मृत्यु

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: क्यालिफोर्नियाको फ्रेन्सोमा फुटबल हेर्ने पार्टीमा गोलि चल्दा पाँच जनाको मृत्यु भएको छ ।

अमेरीकाको क्यालिफोर्नियास्थित फ्रेनुसोमा फुटबल हेर्ने पार्टीमा अकस्मात गोलि चल्दा ९ जनालाई गोलि लागेको साथै केही व्यक्ति मृत्यु भएको स्थानिय सञ्चारमाध्यामले जनाएका छन् ।

मृत्यु हुनेमा तीन वर्षे बालक १ जना, २९ वर्षीया महिला एक जना र ३१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का ५ वर्षीय र ९ वर्षीय दुई बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ डुलेले शहरको दक्षिण पूर्वी भागमा सो घटना भएको फ्रेन्सोका प्रहरीले अन्तराष्ट्रिय संचार माध्यमहरुलाई जानकारी दिएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित