सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्व भारतीय राजदूत श्याम शरण सुटुक्क काठमाण्डौंमा

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः पूर्व भारतीय राजदूत श्याम शरण आईतबार सुटुक्क काठमाण्डौं आइपुगेका छन् ।

भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी क्षेत्रलाई समेत समेटेपछि सरकारले त्यसलाई अस्वीकार गरेको छ भने जनस्तरबाट ब्यापक विरोध भइरहेको छ ।

पूर्वराजदूतको सुटुक्क भ्रमणले अर्थपूर्ण र आशंका दुवै पैदा गरेको सिमाविद एवं बिश्लेषकहरूले बताएका छन् ।

सन् २००४ देखि २००६ सम्म भारतीय विदेश सचिव रहिसकेका श्यामशरण प्रधानमन्त्री मोदीको ‘म्यान्डेट’ लिएर आइतबार नेपाल आएका हुन की अन्यत्रै कामको लागी आएका हुन् हामीलाइ कुनै जानकारी नभएको काँग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले बताए ।

स्रोतका अनुसार ईण्डिको एयरलाइन्सबाट आइतबार अपरान्ह काठमाण्डाैं आएका श्यामशरण नक्साल स्थित होटेल मेरिटको विवाह पार्टीमा अतिथिका रूपमा सहभागी भएका थिए ।

उनी बस्ने होटल दुइदिन मात्र बुक गरेकोले पनि सम्भवत  आजै फर्कन सक्ने स्रोतको दावी छ ।

विवादास्पद बाह्रबुँदे सम्झौताका सूत्रधारहरू मध्येका एक श्यामशरणको काठमाडौँ बसाइ लम्बिएमा उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग भेट्न सक्ने  बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ