सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाँकेको राप्तिसोनारीमा यात्रुबाहक बस दुर्घटना दर्जन बढी घाईते

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: बाँकेको राप्तिसोनारीमा यात्रुबाहक बस दुर्घटना हुँदा दर्जन बढी यात्रुहरू घाइते भएका छन् ।

सोमबार बिहान राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ मा पर्ने कुसुम मोडमा यात्रुबाहक बस दुर्घटना भएको हो ।

दाङको तुल्सिपुरबाट नेपालगन्ज आउँदै गरेको ना ५ ख ६४४९ नम्बरको बस कुसुम मोडबाट करिब ८० मिटर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिएका छ्न् ।

दुर्घटनामा परि घाईते हुनेहरूमा दाङ तुल्सिपुरकी आसा बस्नेत, कोहलपुर नगरपालिका वडा नम्बर ११ कि जानकी पुन र गाडीका सहचालक राप्तिसोनारी वडा नम्बर ३ का भिम बहादुर बस्नेतलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याईएको र अन्य घाईतेहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या