सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सीमा अतिक्रमणको बिरोधमा एक दर्जन संघ संस्थाको भारतीय दुतावास घेराउ

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतद्धारा एकपक्षिय रूपमा प्रकाशित राजनितिक नक्साको बिरोधमा स्वतन्त्र राष्ट्रिय अभियान नेपाल लगायतले भारतीय दुताबासमा पाँच दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका छन् ।

सन्धियार शत्रु राष्ट्र ईण्डियाले नेपाली भूमी मिचेर आफ्नो नक्सा तर्फ पारी प्रकाशित गरी भ्रामक मानचित्र तत्काल सुन्य घोषणा गराउन भन्दै विभिन्न संघ संस्थाको अगुवाइमा भारतीय दुतावास घेराउ गरेका हुन् ।

सोमबार अपरान्ह स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपाल, हण्ड्रेस ग्रुपका संयोजक बिमल पन्त, मिसन नेपालका संयोजक कृष्णप्रसाद शर्मा र परिवर्तनका लागी हाम्रो आवाजका संयोजक साजन वि.क. सहितको संयुक्त टोलीले अपरान्ह दुताबासमा घेराउ सहित ज्ञापनपत्र बझाएको हो ।

भारतीय राजदुताबासमा बुझाइएको ज्ञापनपत्रमा घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो